
साउदी बाट ब्लडमनि तिरे पश्चात नेपाल फर्किएका कुमार राना मगरलाई नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगरले कंलङकी स्थित एक समारोह विच स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै रोका मगरले कुमार राना जस्ता अन्य ५०० भन्दा बढी युवाहरु मृत्युको मुख कुरेर जेलमा बसेका छन अब हामीहरु मिलेर सबैको उद्धार गर्नु पर्ने कुरा बताउदै यस्तो पक्षमा राज्यले ध्यान नदिएको भन्दै अब जेलमा बाँकी रहेको युवाहरुलाई जेलबाट मुक्त गराई सरकारले उनिहरुलाई नेपालमै केहि सिप प्रदान गराई आत्मनिर्भर गराउनका लागि सरकारलाई आह्वान गर्नुभयो ।
कम्पनीमा कार्यरत रहदा रानामगरले चलाएको गाडीले ठक्कर दिदा साउदी नागरिक घाईते भएका थिए । अदालतले सो दुर्घटनामा मगरको गल्ति मान्दै साउदी रियल २ लाख ९४ हजार ब्लडमनि तिर्नु पर्ने फैसला गरेको थियो र सो रकम तिर्न नसक्दा गत बर्ष असोजमा उनि जेल चलान भएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उक्त रकम तिर्न नसक्दा उनि कस्टकर जेल जीवन जिउन बाध्य भएका थिए ।
उक्त कार्यक्रममा बोल्दै मगर संघका केन्दि«य अध्यक्ष नविन रोकामगरले मगर,बाहुन,दमै नभनि जोसुकै समस्यामा परेपनि सबै मिलेर उद्धार गर्नुपर्ने कुरामा जोड दिनुभयो । मगर संघबाट मात्रै ३५ लाख भन्दा बढी रकम सहयोग भएको अध्यक्ष मगरले बताए ।
कुमार रानामगर बचाउ अभियानका संयोजक कृष्णप्रसाद ढकालले कुमार रानामगरलाई नेपाल फर्काउन निकै संर्घष रातदिन नभनि गरेको बताउदै अझै हामीसँग १५ लाख बचेको र यस्तै कुमार राना जस्ता अन्य व्यक्तिहरुलाई सहयोग गर्ने बताउनुभयो ।
Please like, comment, share and subscribe our channel: DK Media
DK Media YouTube channel is yours. Here, we are flooring audience voice for justice with the videos talk, interview which are genuine, proper, thoughtful as well as entertaining. The objectives of this channel are to raise the consciousness as well as promote the issues of changes, social justice and unification for gaining identity of Nepalese community. It's also emphasizes on bringing, flooring and empowering to save multi-cultural heritages (nationalities) of Indigenous people of Nepal.
We are the strong voice for build social justice...
many more cartoon, ideas, help, keywords, reviews, tutorials, funny videos, and videos related to sports and fitness.
We publishing music videos, recording, audio & video program production, designing, printing, web designing etc.
Interest to share-latest-Music-Mine-craft-Movies-Drake-Beyonce-Frozen-Happy pal-ideas for solve-PewDiePie-game-hotels-craigslist-Facebook login-google-
Any unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
https://www.pinterest.com/khumbuonline/
https://www.tumblr.com/dashboard
https://www.linkedin.com/feed/
https://aboutme.google.com/u/0/?refer...
DUDHKOSHI MEDIA PVT. LTD.
DK MEDIA
कुमारलाई यसरी गर्यो स्वागत: नेपाल मगर संघले newspaper mockup | |
8 Likes | 8 Dislikes |
134 views views | 44.5K followers |
Non-profits & Activism | Upload TimePublished on 5 Nov 2018 |
Không có nhận xét nào:
Đăng nhận xét